✝ Khrishtiyan← App मा फर्कनुहोस्
गृह / १ वर्षमा बाइबल पढ्ने योजना | Khrishtiyan

365 Day Bible Plan

१ वर्षमा बाइबल पढ्ने योजना | Khrishtiyan

निरन्तर पढाइ, reflection र progress tracking लाई एउटै सरल तालिकामा जोड्ने योजना।

365 दिनको लक्ष्य

सम्पूर्ण बाइबलका अध्यायलाई वर्षभरि साना दैनिक भागमा बाँड्दा ठूलो लक्ष्य व्यवहारिक बन्छ। Khrishtiyan app ले पढेको दिन tick गरेर progress browser मा राख्छ।

निरन्तरता कसरी राख्ने?

Speed भन्दा समझ

योजनाले गति दिन्छ, तर उद्देश्य अध्याय “पूरा” गर्नु मात्र होइन। आवश्यक परे कम पढेर पनि ध्यानपूर्वक बुझ्नु राम्रो हुन्छ।

Khrishtiyan App मा खोल्नुहोस् →